बूढानिलकण्ठ नगरपालिका वडा नं ८ को मतगणना गर्दा सम्म गगन थापाले अग्रता कायम राखेका छन् ।

बूढानिलकण्ठ वडा नं ८ को मत गन्दा थापाले १४४६ मत प्राप्त गरेका छन भने डा.भट्टराईले ११३२ मत प्राप्त गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,६५२  रहेका छन। निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाको कुल मतदाता ६९ हजार६ ७  सय ५२ रहेको छ। कुल खसेको मत ४५५०२ रहेको छ।