बूढानिलकण्ठमा आज देखी नया बस संचालनमा

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashad 18

बूढानिलकण्ठमा नगरपालिका असार १८
बूढानिलकण्ठ शिवपुरी यातायात प्रा.लिले आज देखी १० वटा सुविधा युक्त बसको औपचारिक संचालन गरेको छ । आज देखि बूढानिलकण्ठ वासीले सजिलै बूढानिलकण्ठ , टिचिङ ,लाजिम्पाट , जमल , पुरानो बस पार्क , माइतिघर , थापाथलि,जाउलाखेल्,लगन खेल , सात दोबाटो , एकान्त कुना , सानेपा ,वल्खु , कल्ंकी ,स्व्यम्भु, बालाजु,नया बस पार्क , बसुन्धारा , चक्रपथ हुँदै बूढानिल्कन्ठ सम्मको दुई तर्फी याततयात सेवा लिन सक्नेछन । सुविधा युक्त बसमा हाल लाइ जिपिएस मात्र जडान गरेको छ र केहि महिना भित्र उक्त बसमा ,सिसिटिभी , एलसिडी स्क्रीन जडित हुने जानकारी शिवपुरी बूढानिल्कण्ठ यातायात प्रा.लिले दिएको छ । ।