वातावरण प्रदुषण न्युनिकरण गरौ, कुरा हैन काम गरौ" भन्ने नाराका साथ २०७६-०१-०१ गतेका दिन नयाँ पुस्ता नेपाल नामक संस्थाको अध्यक्ष मेलिना केसिको नेत्रित्वमा यसै बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष,सदस्य र सिंहदेवी पार्क उपभोक्ता समितीका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीहरू उपस्थित भैइ पार्क सरसफाई कार्यक्रम सम्पन्न गरिएको जानकारी यसै संस्थाका सचिव उज्वल  रिजालले जानकारी  दिनु भएको छ।