चिनको छङ तु शहरमा चार मिटर अग्लो ठूलो टोकरी देखिएको छ जसले धेरै स्थानीयलाई आकर्षण गरेको छ। वास्तवमा यो “फाल्ने!फाल्ने!सबै दुःखलाई फाल्ने!” शीर्षक कला प्रदर्शनी हो। यो ठूलो फोहोर फाल्ने टोकरीमा विभिन्न विषयक स-साना टोकरी राखिएको छ र सर्वसाधारणले आफूलाई मन नपरेको कुराहरू त्यहाँ फाल्न सक्छन्।