त्यो बेलामा हाम्रो बाजे बराजुले नुन खानलाई लिन जानुपर्ने रे मधेस र भाेट,

हाम्रा बाबु-बाजेले र हामीले समेत आजसम्म यही देश र जनता भनिभनि खायौँ धेरैनै चोट,

तल्ला घरे माइलो र माथिल्लाे घरे काइलाेले समेत फेरी सकेरे जमाना अनुसारको काेट,

हाम्रा चाहिँ त्यही नुन बोकेको कथन र हिड्न र चल्न नजान्दा आफ्नै मझेरीमा ठेस लाग्दा र लड्दा समेत फुकाल्नै समेत मान्दैनन् रे लत्पतिएकाे बुढोकाेट,

आफूआफूमै द्वन्द बजन छ कि क्या हो रे आफू-आफूमै खाेटै खाेट,

अब त समय अनुकुल कुसल युवा शक्ति एकजुट भएर फेर्नुपर्छ हाेला है बुढाेकाेट,

यस्तै छ यहाँको विडम्बना भने जस्तै नीति नै नभएको विदुरको रह्यो र के काम भने जस्तै,

हाम्रो नेपालको यही डाँडाकाँडा र पाखा र पखेरा र हिमाल पहाड तराईलाई सबै क्षेत्रमा बहुराष्ट्रिय सरसामनले भने संसारै गाजाे हाम्रो देशको चाहिँ, 

हाम्रो देशको पाखा पखेरा अति उर्वरा भुमि भने नीति नै नभएको बिदुर बढि भएरै त होला नि हाम्रो देशको पाखा पखेरा उर्वरा भूमि नै किन रहे धेरै बाँझो।

-दामाेदर भण्डारी