माछा माछा भ्यायुता,भ्यायुता झै नहाेस हजुर बुढानिलकण्ठ ३ 
यसाे देख्दा बुढानिलकण्ठ नारायणले पनि लिएकाे रै छ कि क्या हाे ऋण 

याे हाम्राे शिर सम्मानकाे शिवपुरिकाे आगँनमा बिराजमान ,बुढानिलकण्ठकाे नामले याे मुर्ति कुनै समयकाे आदि अनादि कालखण्डमा हामी मानव स्भयताकै प्रतिकका रुपमा  उत्तपति भएकाेहाे कि भन्ने आभाश पाउन सकिन्छ । याे हामी बुढानिलकण्ठ नगर बासिले प्रकृतिकै रुपमा उपहार स्वरुप पाएकाे याे विश्वमै नभएकाे एक मात्र नमुनाकाे रुपमा रहेकाे बुढानिलकण्ठले सिंगाे नगर भरिनै छरिएकाे छाया जलशायि नारायणकाे महत्व महत्व विशेष  चै जलमै देखिने हाे छाया ।याे कुनै रत्न जडित भन्दा याे नगरलाई नै झलमल्ल गराउने हाे अखण्डकाे छाया,विश्वभरि पुर्याउन सक्नु पर्छ यसकाे छाया बुढानिलकण्ठ जलशायि नारायण यतिकै भन्ने गरिएकाे हैन हाेला याे धराेहरकाे विषयमा हाम्राे समाजले त्यति चासाे राखेकाे पाइदैंन किन नत्र भने यहाकाे र पशुपति मन्दिर २०१७ सालमा राजा महेन्द्रले दिएकाे अनुदानले  पशुपति र बुढानिलकण्ठा एकै पटक भाैतिक संरचणा निर्माण भएकाे पाइछ। साे ऐतिहासिक संरचणाले बुढानिलकण्ठ मन्दिर परिसर एकआपसकाे परिपुरक भएर निर्माण भएकाे पाईन्छ भने हालकाे समयमा आएर यस बुढानिलकण्ठकाे  सामाजिक सम्पदाकाे धराेहर र भाैतिक संरचणा  परिसर धामिर्क,संस्कृतिक सम्पदा संरचनाकाे विंखण्डन भई पुननिर्माण नभई
मनाेमानि संरचना निमार्ण भई बुढानिलकण्ठ मन्दिरकाे  महत्व भन्दा पनि व्यक्ति विशेष महत्व देखाउने संरचना निर्माण हुनुमा कसकाे दाेष 

आरध्यदेव पशुपतिमा राजा महाराजा र राष्ट्रप्रमुख सवार गर्ने भएर हाेला त्यहाकाे पाैराणिक ,ऐतिहासिक धार्मिक सम्पदा जाेगिएकाे कभन्दा फरक नपर्लाकि यस्तै आजकाे घडिमा याे बुढानिलकण्ठ जलशायि नारायणकाे परिसरमा मणि हराएकाे नाग जतिकै भएकाे छ याे परिसर किन ।हिजाेकाे दिन देखिआजकाे दिन सम्म किंमदन्तिनुसार छाेडेकाे छैन किन हिजाेकाे दिनमा हनुमान अगाडि राखेर राम र विष्णु भए भन्नेहरुकाे समेत आजकाे देशमा राजा फेरिए ,नीति फेरियाे ,पद्ति चाहिँ ज्युकातिहु किन ।
नेपाली जनताले कसलाई देखाउने अब नेपाली र नेपालिकाे चिना हजुर 
याे बुढानिलकण्ठकाे धराेहरमाथि हामी भने ब्यक्ति ब्यक्ति झै अपारि र व्यापारि झै गरिरहेका त छैनाै लडाइ,छम्दभेसि भने भाइ भाइ जुदाई मनाइरहेकाे त छैन उता हर्कबढाई  कठै बुढानिलकण्ठ परिसर यदि यहाकाे सांचिकै विकास निमार्णकाेलागि पर्ने हाे भने भक्तजन र पर्यटकद्धारा हुने आम्दानि र आयस्राेत द्धारानै यस मन्दिरकाे चाैतर्फि विकास निर्माण गर्न र गराउन प्रयाप्त सम्भावना रहेकाे पाइन्छ यहाकाे विडंमबना विचित्र रहेकाे छ ।जति बाहिरबाट बुढानिलकण्ठ नारायणकाे वर्णन भएकाे सुन पाइन्छ मन्दिर परिसर भित्र प्रवेश गर्दा यहाकाे अवस्था देख्दा र भक्तजन र पर्यटकमाथि रंग र छालाकाे आधारमा निकै नै भेद र विभेद बाट वन्चितहुने गरेकाे जनगुनासाे उतिकै पाइन्छ र विश्वबाट आउने पर्यटकले याे विश्वकै उत्कृष्टलाग्ने अलाैकिक मुर्तिलाई समेत आफ्नाे माैलिकताबाट वंचित गराई सिंगारिक गराई याे मुर्तिलाई व्यक्तिकाे कंम्पनि जतिकै गर्न खाेजिदै छ रे भन्ने जनगुनासाे  बढदै गइरहेकाे छ दिन प्रतिदिन 

हाम्राे सम्पदा हाम्राे जाेश भन्ने र यहाकाे माैलिक सम्पदाकाे सिंगाे चाैतर्फि बिकास निर्माण गर्नसक्ने याे धार्मिक क्षेत्रले सिंगाे नगरलाइनै पुर्ण गराउन र गर्न सकिन्छ ।नगरकै युवासक्ति सााजसेवि वुद्धजिवी ,समाबेश गरि यस बुढानिलकण्ठ मन्दिरकाे चाैतर्फि विकास  गर्न गराउन  गराउन सकिन्छ कि भन्दाफरक नपर्ला कि 


मिति:२०७९/३/२६

 

दामाेदर भण्डारि (निलकण्ठ)