प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वदलीय बैठक अहिले जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा दलका प्रतिनिधिहरुसँग बैठक बसेको हो ।
सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे बैठकमा छलफल भइरहेको छ ।
छलफलमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा(एमाले) लगायत निर्वाचन आयोगमा दर्ता भएका १२५ विभिन्न दलका नेताहरु सहभागी छन ।।

प्रतिकृयाहरु