काठमाडौं, वैशाख २० गते । आज (मङ्गलबार) इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले  इद (इदउल फित्र) पर्व मनाएका छन् । यी समुदायले एक आपासमा शुभकामना साटासाट गर्दै बिहानैदेखि पर्व मनाउन शुरु गरेका छन् ।

घण्टाघरस्थित मस्जिदमा पर्व मनाउँदै मुस्लिम समुदाय :

Author