मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको गोली हानी हत्या गरिएको छ ।

शुक्रबार साँझ वडाध्यक्षमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या भएको हो ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ अन्दुपट्टी मै उहाँमाथि गोली प्रहार गरिएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।