बुढानिलकण्ठ नगरपलिका वडा-१३ मा हरेक बर्ष लाग्ने स्थानिय नौलिङ्ग भद्रकाली जात्राको अवसरमा ड्र्यागन युवा क्लब द्वारा आयोजना हुन् गईरहेको५ औं बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन हालका चर्चित गायक एवं मनोरञ्जनकर्ता दुर्गेश थापा आफ्नो प्रस्तुति लिएर आउने भएको छ। आफ्नो समय व्यस्तताका बावजुद पनि स्थानिय संकृतिलाइ प्रवर्धन र सवर्दनका लागि आउन लागेको जानकारी आयोजकले जानकारी दिएको छ। साथै अन्य चर्चित कलाकार जस्तै एलिना चौहान , निशा देसार , सुरेश लामा लगायत स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
प्रतिकृयाहरु