काठमाडौं महानगरपालिकाले ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ । 

महानगर प्रहरीले काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्तिलाई पक्राउ गरी गाडीमा राखेका थिए  । 

महानगरले सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न रोक लगाएको छ ।