काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,६५२  रहेका छन। निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाको कुल मतदाता ६९ हजार६ ७  सय ५२  रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको छ भने सबै भन्दा कम मत बूढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको छ ।

कुन वडामा कति छन मतदाता ? 

बूढानिलकण्ठ नगरपालिका 

वडा नं १ :२१९५

वडा नं २ :३७७८

वडा नं ८ :४९२८

वडा नं ९ :३७८९

वडा नं १० : ८३००

वडा नं ११ :५१५०

वडा नं १२ :४९९२

वडा नं १३ :३९२५

काठमाण्डौ महानगरपालिका 

वडा नं १ : ३८४६

वडा नं ७ :१५०४६

वडा नं ८ :५६७४

वडा नं ३० : ८२२९