बूढानीलकण्ठ नगरपालिका वडा नं ३ को मतगणना सम्पन्न भए सँगै स्वतन्त्र उम्मेदवार आकाश धितालको निर्वाचन आयोगको कार्यालयले विजयी घोषणा गरेको छ । 

वडा नं ३ मा पानी सहितको धारा चिन्ह सहित वडा अध्यक्ष पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका आकाश धितालले नेकपा (एमाले) लाई हराउँदै पहिललो स्थानमा पुगेका छन् । उनको मत परिणाम ५१२ रहेको छ भने उनलाई पछ्याउँदै 

पछिल्लो स्थानिय निर्वाचनमा नेपाली कांग्रेसका सदस्य रहेर सोहि वडामा आफ्नो प्रभावकारी कार्यकाल पूरा गरेका धितालले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।