जेनजीको आन्दोलनका क्रममा चितवनको माछापुच्छ्रे बैंक लिमिटेडको एटिएममा आगजनी गराएर तोडफोड गरिरहेको अवस्थामा चितवन प्रहरीले मेसिन नियन्त्रणमा लिएर १७ लाख ७९ हजार रुपैंया लुटपाट हुनबाट जोगाएको छ । प्रहरीले आज जनप्रतिनिधिको रोहबरमा सो रकम बैंकका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।
प्रतिकृयाहरु