नेपाल भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
भारतको जितमा अर्बासले ३३औं मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । नेपाल यसअघि समूह ‘ए’ को पहिलो खेलमा बंगलादेशसँग १–० गोलले नै पराजित भएको थियो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिकृयाहरु