भक्तपुर, कात्तिक ९ गते । भक्तपुरस्थित पोटरी स्क्वायर अहिले माटाका पालाले भरिभराउ छ । तिहार नजिकिएसँगै यस टोलमा अहिले स्थानीयलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ ।

कुमाल समुदाय दशैँ सकिए लगत्तै तिहारका लागि दियो बनाउने चटाराे शुरू हुन्छ । 

गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो ।