बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै सडकपेटी र सार्वजनिक स्थलमा ब्यापार व्यवसाय,पसल,ठेलागाढा राख्ने कार्य नगर्न निर्देशन दिएको छ।

नगर प्रमुख मिठाराम अधिकारीले सुचना जारी गर्दै सो सुचनाको उल्लंघन गरेमा आर्थिक ऐन २०८० र प्रचलित कानुन बमोजिम जरिवाना र कारवाही गरिने उल्लेख गरिएको छ ।

सुचना :