काठमाडौँ क्षेत्र न -५ मा १००० मत गन्दा सम्म प्रदिप पौडेल ३५ मतले अग्रता लिएको छ। कुल हजार मत मा प्रदीप पौडेल २४२ मत पाएका छन् भने इस्वोर पोख्रेलको २१० मत प्राप्त गरेका छन्।