नेपालको झन्डा राम्रो चन्द्र सुर्य लाई छ है आकासे रङ्गले घेरेको

सगरमाथा विश्व सामु पुर्‍याउँछौ लोहा गलाउछौ देश र जनता सजाउँछौ भन्न्ने उहाँहरुको चै अझै सम्म फिरेको छैन रे मति

हो कि क्या हो रे उतै उतै का ले छ कि पो क्या रे पिरेको र चिरेको खोइ त उहाँहरुको अझै छैन रे मन-मस्तिक चाहिँ फिरेको 

आफ्नो ज्यान आहुती दिँदा समेत वीर अमर सहिदको थिएन नूर गिरेको

यहाँ त उहाँहरुको चाहिँ अझै समेत छैन रे मन-मस्तिक फिरेको

यहाँ त उहाँहरुको नाम लाईनै जप्दैजप्दै देखाएको छन् रे

व्यक्ति-व्यक्ति कै दम्बले गर्दा नेपाली जनतालाई खपि नसक्ने गरि आजसम्म बजाइँदै छ रे झै मादल

हटेको छैन कि क्या हो रे श्री तिनकै जस्तो आखैँको गाजल ज-जस्ले जति ठटाएनि नथाक्ने भएको त छैनन् नेपाली जनता चै रे मादल ।