नामै सुन्दन अच्मकाे काे रने काे नरहने भनेर कोरोना भनिएको हो कि। नत पडकियाे बन्दुक नत बारूद गाेला याे काेराेनाकाे रूप रङग कस्ताे हाेला नत चल्छ द्वय पैसा विश्व भरि बगि रै छ लासै लासकाे खाेला नत छुन्छ अाेखतिले नत अाैषधि र मुलाे याे काेराेनाबाट जाेगिनलाई सामाजिक दुरि कायम राखि मन र मस्तिकलाई उस्च राखाै यहिनै रैछ अाैषधि चै ठुलाे बि. स २०७७/३/१ गते बाट सर्व साधारणलाई अावत जावतको मध्यनजर राखि सरकारले यातायात संचालन गरेकाे र हाल अाएर अप्रत्यासित रूपमा साे काेराेनाले नेपालमा विभिन्न शहर र गाउमा भुसकाे अागाे झै बढदै गएकोले काेराेना नियन्त्रणकाे लागि नेपाल सरकारद्वारा बन्दा बन्दी गराएको स्थानिय प्रसासनले सुझावनुसार उक्त बन्दा बन्दी समयमा अनावसेक हिड डुल नगर्न र अनावश्यक  सवारी साधन नचलाउन जानकारी गराउदा समेत नमानेका कारण साे सवारी साधन नियन्त्रणमा लिन बाध्य भएको देखिन्छ l

अनावरत ड्युटिमा खटिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत साथ दिदै यस माहामारीमा एक भै रहन अावश्यक रहेको देखिन्छ। हामी पहिला बिकास खाेज्दछाै तर निकास खाेज्दैनौ किन। देख्दा देखिन्छन मात्र स्वाभिमान, चाहे अाफ्नै टाेल र गाउको बाटाे बिस्तार होस वा खाने पानीको निकास नै नहाेस अरूकाे पर्दा १२ मिटर खाेज्दछै अाफ्नो पर्दा २ मिटरमै टार्न खोज्दछौ किन यसो भैइरहेको छ,बुढानिलकण्ठ नगरपालिकामा खै किन । बढदाे माहामारि साे काेराेना माहामारि लाई नियत्रणकाे लागि अा-अाफ्नाे नगर पालिका भित्र रहेका सङ्क्रमितलाइ प्रति उन्मुख भई अाइसुलेन्स स्थापना अनिवार्य भएकाेले साेका लागि सरकारी जिमिन र त्यस जमिनमा निर्माण भएको बिधालय, कलेजलाई स्थानिय सरकारले प्रयोगमा ल्याउन नचाहेको हो कि ल्याउने मन नगरेको । किन अाइसुलेन्स उपचार विधि सन्चालनमा ढिला सुस्ति गर्दै यस नगरपालिकाको स्थानिय सरकारहरू । यध्यपि हाम्राे समाजमा रहेका विभिन्न सरकारी जमिन प्रयोग गर्न गराउनु पर्दा कहा सरकारी जमिन भन्दै निर्माण भएका भैतिक पुर्वाधारले सम्पन भएकाले उक्त स्थानमा औषधि  मुलाे उपचार विधि गराउदा तपाईं हामी सर्व साधारणकाे महत्वपुर्ण भुमिका आवश्यक देखियकाे छ ।

-लेख दामोदर भण्डारी