भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम सहकारी ठगीमा पक्राउ पक्राउ परेका छन् । 
जंगम बानेश्वरस्थित साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन्। सहकारीको आर्थिक अपचलनका सम्बन्धमा छानबिनमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।जंगमलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।।