यही  ३० गते हुने निर्वाचनमा
सम्पूर्ण नेपालीले हर्ष उल्लासले ,कुशल नेतृत्व प्रति गर्नुपर्छ मतदान लोकतन्त्र गणतन्त्रमा l 

हामी मानव प्राणिकाे लागि उदायकाे सुर्यले दियकै छ राप र ताप

रात्रि कालिन  र समयमा उदाउने चन्द्रमा र ताराले दिएकै छन ,अमृत सरिकाे  शितकाे थोपा शित्तल ताप l                          

लोकतन्त्रमा यदि तपाईं-हामीले कहिँ कतै  जानि जानि जातीयता अपनायो भने यदि भाेलिकाे दिनमा निकास र विकास माथि नै लाग्न सक्छ रोग पक्ष घात l

यही हाम्रो शिर समानको शिवपुरीको घना जंगल मै रङ्गीविरङ्गी  मिलेर बसेका छन हाँगा जरा र वृक्ष र पात l

हामी मानब मानब नै हैा , हेरीन्छ यहाँ किन जात ?
२०७९ /१/२८
दामाेदर भण्डारी ( निलकण्ठ)