बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै शिक्षक बैंकमा सुचिकृत हुनका लागि अनुरोध गरेको छ।

विभिन्न विद्यालयहरुमा आंशिक शिक्षण आवस्यकता परिपूर्तिका लागि शिक्षक बैंक निर्माण गर्न लागिएको जानकारी दिदै जेठ ५ गते भित्र निम्न योग्यता पुगेका शिक्षकहरुले कागजात पेश गर्न अनुरोध गरिएको छ ।

सुचना :