नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका नगर कमिटीको नगरपालिकाका उम्मेद्वारहरुको आज मिति २०७९ बैशाख १४ घरदैलो कार्यक्रम शुरु भएको छ। 

आजबाट शुरु भएको घरदैलो कार्यक्रममा निर्वाचन २०७९ का लागि उम्मेद्वार रहेका नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, सदस्य लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भइरहेको छ। 

वडा नं ३ बाट शुरु गरिएको घरदैलो कार्यक्रम सोहि वडा स्थित बूढानीलकण्ठ मन्दिर परिक्रमा गरि शुरु गरिएको हो। 

यस पटकको मेयर उम्मेद्वारीमा नेकपा एमालेका तर्फबाट मिठाराम अधिकारी तथा उपमेयरमा अनिता लामा रहेका छन्  

नेकपा एमाले नगर पार्टी कमिटीको निर्णय अनुरुप घरदैलो कार्यक्रमका लागि तालिका तयार गरिएको छ। 

तालिकाः

क्र.सं

मिति

वडा नं

कैफियत

१.

२०७९/०१/१४

 

२.

२०७९/०१/१५

१२

 

३.

२०७९/०१/१६

 

४.

२०७९/०१/१७

 

५.

२०७९/०१/१८

 

६.

२०७९/०१/१९

१३

 

७.

२०७९/०१/२०

 

८.

२०७९/०१/२१

११

 

९.

२०७९/०१/२२

 

१०.

२०७९/०१/२३

 

११.

२०७९/०१/२४

१०

 

१२.

२०७९/०१/२५

 

१३.

२०७९/०१/२६

 

१४.

२०७९/०१/२७

नगर स्तरिय सभा

(स्थान र समय सल्लाह गरेर तय गरिने)

१५.

२०७९/०१/२८

मौन समय

 

१६.

२०७९/०१/२९

 

१७.

२०७९/०१/३०

निर्वाचन