बुढानीलकण्ठ नगरपालिका वडा नं ४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुँदैछ ।

भोलि मिति २०७९ माघ १४ गते शनिवार उक्त स्वास्थ्य शिविरको सञ्चालन हुने भएको हो । निःशुल्क स्वास्थ्य शिविरका साथै सोहि स्थानमा रक्तदान कार्यक्रम समेत आयोजना हुनेछ ।

वडा नं ४ का दिदिबहिनीहरुको आयोजनामा हुन लागेको स्वास्थ्य शिविरमा विभिन्न रोगहरु सम्बन्धी निः स्वास्थ्य परिक्षण हुनेछ ।

स्वास्थ्य शिविरबाट प्रदान गरिने सेवाहरुः

१. पाठेघरको मुखको सम्बन्धी क्यान्सरको परिक्षण, V.I.A, Screening test, निःशुल्क Biopsy, पानी जाँच,

२. गाइनि डाक्टरबाट परिक्षण गरिने,

३. निःशुल्क ब्लड, सुगर टेस्ट

४. निःशुल्क ECG Test

५. रक्तदान कार्यक्रम