बूढानीलकण्ठ नगरपालिका क्षेत्र भित्र सञ्चालित गैरसरकारी संस्थाहरुलाई  यस आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक योजना, कार्यक्रम तथा बजेट पेश गर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले सुचना जारी गर्दै तोकिएको ढाँचा अनुसारको निवेदन नगरपालिकाको योजना, अनुगमन तथा मुल्याङ्कन महाशाखाको ईमेलः  yojanabudhanilkanthamun@gmail.com मा पढाईदिनुहुन अनुरोध गरेको हो ।

निवेदन ज्येष्ठ ३१ गते सम्म पठाउनु पर्ने छ ।