काठमाडौं, असोज ४ गते । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ र १९ सय ७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ गरेर कुल ७४ जनामा संक्रमण पुष्टि भएको हो। 

२४ घण्टामा १६० जना डिस्चार्ज भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ सय १९ रहेको छ।