यो देशको नेपाली जनताले कसरी पाउलान उन्नतिमा लम्किनी काम दक्ष्य बिनाको लक्ष्य अंगालेर यो देशमा रहेको आधिकारिक सामाजिक रुपमा रहेको ऐतिहसिक धरोहरले के कसरी लिन्छ र दिन्छ होला यो देशको नाम ।

यदि सबै भन्दा उच्च भएर देश र प्रदेशको आधारमा दक्ष् साबित भयो भने मात्र सर्वपक्ष् उचित किसिमको पाइन्थ्यो होला इनाम । यहाँ त जालन्धर रूपि बस्त्रधारिले सर्पो भ्यागुतो बिच्छि जम्मा गरेर मनोमानि कार्य गर्दा यो नगरकै उल्टो भएको त छैनौ बदनाम ?

बिगतमा जे भयो, भयो सिङ्गो नगरनै दृढ सङ्क्ल्प द्वारा एक जुट भयो भने ऐतिहासिक परम्परागत कै शैलिको बन्छ ऐतिहासिक धाम l

यहाँ त आफ्नो घर चुवायेर तल्लो घर र मथिलो घर बाट भिक्षा मागेर बनेको लथालिङ्ग संरचनाले के कसरी उच्च होला यो हाम्रो समाजकै नाम ।

-दामोदर उपाध्यय निलकण्ठ