काठमाडौं, चैत १५ गते । स्थानीय तहको निर्वाचनका लागि मंगलबारदेखि म्यादी प्रहरीको स्वास्थ्य परीक्षण सुरु भएको छ । तालिम र स्वास्थ्य परीक्षण सुरु भएको हो ।

काठमाडौंको कीर्तिपुरस्थित ल्याबरोटरी स्कुलको प्राङ्गणमा पुगेर गोरखापत्रका लागि विकास द्वारेले कैद गर्नुभएका तस्बिर :