काठमाडौं– काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राख्नुभएको छ ।

नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार सिर्जना सिंहलाई केही मतले पछि पार्दै शाहले अग्रता कायमै राख्नुभएको छ ।

सुरुवाती अग्रता लिनुभएका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६६ मत पाउनुभएको छ । सिंहले ४४ र एमालेका केशव स्थापितले २३ मत पाउनुभएको छ ।