बिहिबार, काठमाडौं। शिवपुरी डाँडा आज पनि फेरि हिँउले ढकमक्क  ढाकिएको छ।

(फोटो: अशोक थापा)

  (फोटो: बिशाल बिक्रम खड्का)

 

हिजो देखि मौसममा बदलि भएको कारण निरम्तर पानि परिरहेको बेला रातको समय देखी हिऊ पर्न सुरु भएको थियो। 

(चुनीखेल बाट देखिएको शिवपुरी )

(हिऊ खेल्दै निकुञ्ज भीत्र, फोटो: दिमेश श्रेष्ठ)

आज महिनाकै चिसो  भनिएको दिनमा हिउ परेकोले शिवपुरी डाँडा सेताम्मै देखिएको छ। डाँडा हिऊले ढाकिएको हेर्दा आजपनि शिवपुरी राष्ट्रिय निकुञ्जमा‍ हिऊ खेल्न आउने पर्यटकहरुको सम्भावना उच्च मानिएको छ।