हाम्राे देशकाे सहिदकाे सपना र जनताले दिएकाे बलिदान र याे ७० बर्षकाे याेगदान र ईतिहासलाई पाछिन कि क्या हाे?

 आ- आफ्नै छायामा हल छाेडे गल ,गल छाेडे  हल , गुदिनै  नभएको  बीउ राेपेर काहा लाग्थ्याे फल, भेने जस्तै र्सपकाे लैराे टेकेर कसरी  मिल्ला बल l

यद्धपि  साँच्चीकै नेपाल  र नेपालिकाे मुक्ति कै लागि  भाबनात्मक सदभाबले मिलेकै थियाे नि , साेच्दै नसाेचेका प्राप्त भएकै  थियाे नि कुशासन l

 जता हेरेपनि आ -आफ्नै पार्टि , पङ्ति भित्र भित्रै खै किन हाे बुझि नसक्नु र सुनी नसक्नु भएको  हाेला एक आपसमा भयाे किन दुराचारी भनाभन l

खै ! साचिकै देश र  जनताकै लागि परेकाे हाे भने प्राप्त भएकै थियाे नि झन्डै दुई तिहाकै भएकै थियाे नि सिङ्घासन नभएको  कुशासन ।

अबत पत्याउनै कठिन भयाे रे यिनले नचाहेरनै पाे होकी  ल्याउन नचाहएको सुशासन  l

सर्बसाधारणले साचेकै  थियोनि  ल्याउछन हाेलानि सुशासन,

खै ! दुबै जनाले गरे किन मिठाे मिठाे एक आपसमा बात साेचेकाे थियौं  हामिले सालकाेपात ,आखिरमात पल्टियाेरे पिपलकाे झै  पात l

खै ! अब त कसै माथि पनि कुनै दल माथि नि पत्याउन  कठिन भएको  छ रे  यिनले ल्याउनै  नचाहेको  पाे हाे कि क्या हाे रे सुशासन  l

देश माथि राजनिति गर्नु र्पर्नेमा खै आजसम्म साचिकै जनतालाइ झुक्याउनलाई मात्र गरेकाता हाेईनन ?

देखावटि भनाभन खै ! साचिकैकाे मात्र नभएर एउटा  अति बलियाे थियाे नि यहि थियाे नि कुासन खै कुनचाहि दिशा बाट कसाे गरि प्रबेस गर्याे रे सकुनि र दुस्शासन  ।

यहि देशकाे माटाे भिजायमा र देश जाेगायमा र जन्ता रिजायमा पाइथ्याेनि त्यहि कुसासन एक आपसमा के कसरी  र किन भए  शकुनि झै र दुस्शासन ।

- दामोदर भण्डारी( निलकण्ठ )