पछिल्लो समय बूढानिलकण्ठ नगरपलिकामा राष्ट्रीय स्वतन्त्र पार्टीको वडा गत समिति गठनको कार्यले तीव्रता पाएको छ।बूढानिलकण्ठ नगरपालिकाको
 वडा-३ र ५ मा समिति गठन भईसकेको छ। यसै गरि बूढानिलकण्ठ नगरपलिका वडा- ६ मा पनि रास्वपाको समिति गठन भएको छ। समितिको सभातिमा गोपी कृष्ण श्रेष्ठ , उप सभापति चन्द्रकुमारी मल्ल ,सचिव सुदर्शन तामाङ्ग, सदस्यहरु यशोधा कुमारी गौतम ,राम हरि बुढाथोकी ,गोवर्द्धन बुढाथोकी ,सानुबाबु महर्जन ,प्रमेशोर केसी ,अनिता परियार ,बिन्दु बिडारी र रमाकान्त अर्याल  रहेका छन्। कार्यक्रम डा. प्रणय राणाको प्रमुख आतिथ्यतामा भएको थियो।