महोत्तरी जिल्लाको महोत्तरी गा. पा. वडा नं. २ महोत्तरी बजारमा रहेको एन म बि बैकको NMB Bank शाखामा ४ जनाको अज्ञात समुहले दिनदहाडै बैंकमा लुटपाट गरी भागेका छन् । बजारमा रहेका पसलेहरूका अनुसार मोटरसाईकलले  दूई जना पर्सा तिर र दूई जना प्रकौलि तिर भागेका छन् । बैंक बाट लगभग ७०० मिटरकोदुरीमा प्रहरी चौकि समेत रहेको छ।