बूढानीलकण्ठ नगरपालिका वडा नं १ मा आगामी आ.व. २०७९/८० का लागि वडास्तरीय योजनाहरु संकलन हुने भएको छ। 

वडाका विभिन्नव्यक्ति, टोल समिति, क्लब, वडा वासीहरु लगायत सम्बन्धित सबैलाई तपशिलमा दिइएको मिति, स्थान, र समयमा योजना संकलनको कार्य हुने भएको वडाले सूचना मार्फत जानकारी जारी गरेको छ। 

तपशिलः 

क्र.सं टोलको नाम मिति समय स्थान
१. सिमली टोल, चौकी टोल २०७९/२/१५ बिहान ७ बजे सामुदायिक महिला भवन
२. भण्डारीटोल, कार्की टोल, सिमली कटुवाटोल क्षेत्र २०७९/२/१६ बिहान ७ बजे तल्लो क्रियापुत्री भवन
३. अर्याल टोल, जमुन्धारा, निलोपूल, नगरकोटी टोल, फुलबारी टोल, ोुरानो सुन्दरबस्ती टोलर पञ्चकन्या २०७९/२/१७ बिहान ७ बजे चिल्ड्रेन पार्क
४. धाराटोल, माने घाङ्ग, बच्चे टोल, भंगाल टोल, पिङवाङ २०७९/२/१८ बिहान ७ बजे तौलुङ्ग चौतारा
५. सिमलवोट, मानेटोल, जय भद्रकाली आसपासका क्षेत्र,  २०७९/२/१९ बिहान ७ बजे श्री जय भद्रकाली आधारभूत विद्यालय
६. अमलदोङ्ग, कान्तिपुर टोल, सुन्दर बस्ती नयाँ र फुलबारी कोलोनी मार्ग वरिपरिको क्षेत्र २०७९/२/२० बिहान ७ बजे वडा नं १ कार्यालय

 साथै तपशिल बमोजिमका स्थानमा उपस्थित हुन नसकेको खण्डमा वडाको ईमेल मार्फत समेत आफ्ना योजनाहरु टिपाउन सकिनेछ।

ईमेलः bunapaward1@gmail.com 

अन्य कुनै पनि जानकारीहरु तथा सम्पर्क गरि योजनाहरु समेत संकलन गर्न सकिनेछ। 

सम्पर्क नंः

१. सुरेन्द्र लामा (वडा अध्यक्ष): ९८५१०३६०११

२. नविन श्रेष्ठ (वडा सदस्य): ९८५१००८६२०

३. चण्डिका रैला (वडा सदस्य): ९८४३३०३१९६

४. बुद्धिमान लामा "(वडा सदस्य): ९८६९१२५९९१

५. शर्मिला नेपाली (वडा सदस्य): ९८६१४१८४१५