काठमाडौं, जेठ ९ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ । 

- गोरखापत्र अनलाइन