राप्ती राजमार्गअन्तर्गत  दाङ -रुकुम खण्डको थारमारेमा बस दुर्घटना भएकाे छ।

दाङकाे घोराहीदेखि रुकुमकोट जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हाे ।
दुर्घटनामा परि केही यात्रु घाइते भएका छ्न ।घाइतेकाे जनप्रिय पोलिकिल्निक र सहज पोलिकिल्निक बागचौरमा उपचार भइरहेकाे छ।घटनाको थप बिबरण आउन बाकी रहेको छ।