२०५३ सलमा देशकाे महत्त्वपूर्ण देवालय , शिवालय र गुम्बाको  नाउमा १३ वटा बिकास समिति  गठन भएकाे र नेपालीको  पहिलो  कम्युनिष्ट पार्टिकाे सरकार मनमाेहन अधिकारीको कार्य कालमा गठन भएको  र साेहि कार्य कालमा उहाँको  क्षेत्रगत मात्र नभएर हामी  काठमाडौँ  बासिले पायकाे महत्त्वपूर्ण  बिषय शहिद  गंगालाल  अस्पताल  हामी  बुढानिलकण्ठ  नगर बासिले पायकाे एतिहासिक  उपहार मात्र नभएर सिङ्गाे नगरपालिकाकाे एसिया  मध्यकै नमुनाकाे अाधारमा रहेको  श्रि बुढानिलकण्ठ  जलसाय  नारायणकाे नामले परिचित स्थानमा २०५३ सालमै  बुढानिलकण्ठ बिकास समिति गठन भएको  र २०७६  सम्म अाउदा सम्म २०५३ न कै गठनादेश कै भरमानै अलमलिएको पाइन्छ चाैध पटक  गठन  र पुन गठन  भइसक्दा समेत अाज सम्म बिनियन कै अभाबले हाे या अाज दुई बर्ष भईसक्दा समेत बिकास  समिति गठन हुन या नियुक्ति हुन सकेकाे छैन । स्थानिय तहको  निर्वाचन पश्चात र नेकपा बूढानिलकण्ठ नगर कमिटिको पूर्णता पश्चात पनि बूढानिलकण्ठ मन्दिरको बिषयमा केहि कार्य गरेको छैन। न त स्थानीय सरकारले समितिमा सदस्य मनोनन गर्न सक्यो न राजनैतिक अधारमा नेकपा पार्टीले यो बिषयमा केहि बोल्यो। प्राय जसाे महत्वपुर्ण  देवालय माथि खेलबाड मात्र नभए र एउटालाई टिक्न पर्ने अर्काेलाई बिक्नु पर्ने जस्ताे भयकाेत हाेइन अनुमान गर्न सकिन्छ यस्तै श्रीका नामले परिचत रहकाे स्थल पहिल्याउनै गाह्रो  भयकाे छ ।भाेलिका पिढिलाइ एतिहासिक परिसर कथामा मात्र पाइने जस्ताे भयकाे छ। 


तथा संस्कृति  पर्यटन मन्त्रालय द्वरा नियुक्ति पाएका भएका  बुढानिलकण्ठ बिकास समितिनै प्रभावकारि भुमिकाबाट बिचलित भएको  पाइन्छ यस्तै  पुरातत्व बिभाग समेत बुढानिलकण्ठ मन्दिर संरक्षणको बिषयबाट  बिमुख भयकाेत छैन l  बुढानिलकण्ठ नगर वासिकाे चासोको बिषय भयकाे छ। एतिहासिक  सम्पदा अाखा भित्र मात्र सो दृष्य  ताजै छ बिडमबना उतिकै छ साेहिईथ्मै पुणनिर्माण गरिदा अाधिकारिक निकाय मालुकदार निकाय बाट रक्षक रूपमा श्रीकाे रक्षाकाे रूपमा गुठि संस्थानबाट नियुक्त भयका पदाधिकारीनै  श्री शंङकराचार्य १००८ उपाधि पायका श्री का रक्षक मठाधिस समेत मौन  किन भन्ने गुनासाे रहेकाे पाइन्छ l पुरात्वबिभागले समेत ध्यान दियकाे पाईदैन साे परिसरमै श्रीका नाउमा गठन भयका अाधादर्जन निकायले सामाजिक सम्पदाकाे बिसयमा मौन किन अाजसम्म देवालयहा्ेस या शिवालयनै किन नहाेस शापरिसर साङ्ग्राे भाे भन्दै भत्कियकाे र भत्कायर कुनै पनि परिसर फराकिलाे पारेका ईतिहास पाईन्न ।धार्मिक  क्षेत्रलाई अति सुनदर दिश्यधारी र उपयुक्त क्षेत्र देख्दा उपयुक्त मात्रले निकास पाउछ भन्नू निराधार भयकाे महसु गर्न सकिन्छ सामाजिक  सम्मपदा स्मरेक्षणका लागि क्षेत्र द्रिश्य भन्दा द्रस्टा र स्रस्टा अति अावस्यकता  महसुस र जनगुनासाे रहेकाे पाइन्छ।

  - लेख दामाेदर उपाध्यय  निलकणठ (लेखकको नितान्त व्यक्तिगत बिचारमा आधारित )