नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैठौं जिल्ला अधिवेशनका लागि बूढानीलकण्ठ नगर कमिटी ले सबै वडा कमिटी र नगर कमिटी बाट ३७ जना प्रतिनिधी छानेको छ। पौष २३ गते मुलपानीमा हुने अधिवेशनको लागी सबै वडामा सर्वसम्मत अधिवेसन प्रतिनिधी चयन भएको हो। जिल्ला अधिवेसनमा प्रतिनिधी गर्ने हरुको नामावली निम्न अनुसार रहेको छ ।

 

वडा नं.- १ बाट ३ जना 

सुरेन्द्र लामा, दिपक तामाङ र सरिता लामा 

 

वडा नं.- २  बाट ४ जना 

सुशिल लामिछाने, ज्ञानु कार्की  थापा, भोला खड्का, र राजेन्द्र  खडका

 

वडा नं.- ३  बाट २ जना

राजेन्द्र  खडका र बिमला न्यौपाने 

 

वडा नं.- ४  बाट २ जना 

कमला पन्त र राजेन्द्र  खडका

 

वडा नं.- ५  बाट २ जना

नारायण  दुलाल र कल्पना  ठकुरी

 

वडा नं.- ६  बाट २ जना

नानू खड्का श्रेष्ठ र श्यामलाल महर्जन 

 

वडा नं.- ७  बाट ३ जना 

मंगलदास महर्जन, विश्व निरौला र तिलारुपा आचार्य 

 

वडा नं.- ८  बाट २ जना

सुमन तामाङ र सानू थापा 

 

वडा नं.- ९  बाट २

दिलिप थिङ र कमला ढकाल अधिकारी

 

वडा नं.- १०  बाट ३ जना

सुष्मा के.सी. भण्डारी, बैकुण्ठ अधिकारी र ध्रुर्ब भट्टराई

 

वडा नं.- ११  बाट ३ जना

भावना के. सी, राजु अधिकारि र कृष्ण  प्रसाद भट्टराई

 

वडा नं.- १२  बाट २ जना

शंकर भट्टराई र शान्ता ढकाल

 

वडा नं.- १३  बाट ४ जना

रिना श्रेष्ठ , रुद्र श्रेष्ठ, ज्ञान काजी श्रेष्ठ र श्याम  श्रेष्ठ 

 

त्यसै गरि बूढानीलकण्ठ नगर कमिटीबाट ३ जना प्रतिनिधी जानेछन्।

शम्भु प्रसाद भट्टराई, श्रीकृष्ण  श्रेष्ठ र लक्ष्मी न्याैपाने