यो हाम्रो विष्णु बुढानिलकण्ठ नगरपलिकाको यही शिवपुरी नै हाे शिर
यहाँकाे बिना लगानिमा द्रव्य रत्न देख्दा छन्दभेषिले महत्वपूर्ण याे धरोहरलाई बनाएका छन्
निशानाकै तिर ।
माथी पर्यो शिवपुरी , त्यही तल छ बिसाउने घट्टेढुङ्गा
यहाँ भने, जति पात्र अदल बदल भएपनि छन्दभेषिले यो एसियाकै बिष्णु बुढानीलकण्ठ जला शाहि नारायणलाई बनाएका छन् रे डुङ्गा ।
बुढानिलकण्ठ नगरवासीले भने मन मस्तिष्कबाट फाल्नु पर्छ रे त्याे कालाे
यहाँका बुद्धिजीवी समाजसेवी र युवा शक्ति एकजुट भए यो नगरको पक्कै बन्छ एउटा कुशल रत्न कै टालाे ।
काँडा राम्रो घंङगारू र अैरि
यो धरोहर प्रति जति राम्रो गरौं भन्दा पनि
छन्द भेषिले देख्छन् रे किन बैरी ।
दामाेदर भण्डारि निलकण्ठ २०७९/९/५
प्रतिकृयाहरु