तेह्र वडाको हाम्रो नगर शिवपुरीको काखमा त्यसै माथि झनै राम्रो बिष्णु हाम्रै साथमा !
एतिहासिक नगर हाम्रो गुम्बा मठ मन्दिरले
आनी गुम्बा पुगेपछि अन्त नजा भन्छ मनले !!
पुर्व तर्फ गोकर्णेश्वोर पश्चिम तर्फ टोखा ,
उत्तर बाट शिवपुरीको आउँछ ताजा हावा !
दक्षिणमा जोडिएको छन् महानगर का चार वडा ,
शिवपुरीको फेदीमा छ यो पवित्र वैष्णल स्थल !!
विष्णुमति ,रुद्रमती ,यज्ञमति यहीं बाट बग्छन ,
रुद्रेश्वोर , बंगलामुखी , पंचा कन्या मन्दिर यहीं पर्छन।
सुप्रसिद्ध बूढानिलकण्ठ यो नगरको सान ,
एक बाजी घुम्नै पर्ने आनी गुम्बा यो सबैले जान !!
![]() |
अविश विष्ट
७ कान्जिरोवा
Trungram International Academy
प्रतिकृयाहरु