बझाङ, कात्तिक ६ गते ।
बझाङका ५३ औँ राजा गजराज सिंहले आफ्ना छोरा भूपेन्द्र सिंहका लागि निर्माण गरेको भोपूर दरबार। यो दरबार वि.सं १९१५तिर निर्माण गरिएको मानिन्छ ।
एक सय ६६ वर्ष पुरानो यो दरबार अहिले खण्डहर बनेको छ ।
१० कोठे भोपूर दरबारमा गजराजपछि जयपृथ्वीबहादुर बाहेकका सबै राजाले राजकाज चलाएका थिए ।
-तस्बिरः रासस
प्रतिकृयाहरु