राजनीतिक सहमति जुटेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ ।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनु भयो ।
नेपाली राजनीतिक इतिहासमा उहाँ पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।
प्रतिकृयाहरु