संविधान दिवसको उपलक्ष्यमा मजदुर किसान लगायतल सम्पूर्णलाई शुभकामना ।।
सथै नेपाल र नेपालीको लागि शहिदले दिएको आहुति र हजारौं जनताले गरेकाे याेगदान र बलिदान द्वारा लेखिएको संविधान दिवसमा शिक्षा स्वास्थ राेजगारि लगायत कल कारखाना उद्योग धन्दा खोल्न किन हुन्छन् विवश ।।
यती राम्रो उर्वर भूमि छोडी बिदेशिन जनता भएका छन् विवश।
रेमिट्यान्सको डालो मात्र थाप्न मात्र राज्य किन भएको होला रे विवश ?
माटो अनुसारको उचित बाटो नपाउँदा देशका जनता नै भएका छन रे अतिनै विवश।
- दामोदर भण्डारी
प्रतिकृयाहरु