गोकर्णेशोर नगरपालिका ८ अत्तरखेल चोकबाट १ हजार नक्कली नोटको ९३ थान सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-२ बस्ने गौरी शंकर यादव, बारा, फेटा गाउँपालिका -३ घर भई भारतको मोतिहारी लाला टोलमा डेरा गरी बस्ने रबि कुमार श्रीवास्तवलाई नक्कली नोट बनाउने मेसिन , कम्प्युटर , प्रिण्टिङ्ग मेसिन सहित पक्राउ गरेको छ। प्रहरीले नाईंन एम एम नक्कली पिस्तोल ,लालिगुरांश वाटरमार्क सहित छापिएको १०० थान सादा कागज ,५ वटा गड्डिमा भारतीय ५०० दरको ३१७ वटा नोट लगायत अने सामाग्रीहरु फेला परेको छ। 

थप जानकारी -