हाम्रो देशको निती र नियम नै बुझि नसक्नु यो कस्तो हो बल ।
हल छोडे गल ,गल छोडे हल किन भैदिन्छन दल
१९ दिने जन आन्दोलनमा ज्यानकाे बाजि राखेर नेपाली जन्ता ले दिए कै थिया्े बल
प्रजातान्त्रित्र देखि गणतन्त्र सम्म आई पुग्दा सम्म
यहाँ भने र्सर्वसाधरण जन्ता लाई दुई छाक टारर्न लाइनै बस्नु पर्छ रे लिनलाई नुन
कसै कसैलाई भने भ्याईनभ्याइ भयकाे छ रे ओसार्नलाइ रत्न र सुन ।
त्यसतै परे मै हु भन्नेहरूले नै एकले अर्कालाई नदेखिने गरि पुर्र्यायकै हुन्छन रे बल र गुन।
मुहान मात्र सफा भरर मात्र के गर्ने याे हाम्रो शिवपुरीकाे बागद्वार हुँदै बग्ने बागमतीकाे शुद्ध गङ्गाजल उनै जित जङ्गले कालान्तरकाे सपना देखेरै भबिस्यबाणी गरेकाे हाेला रे यहिनै हारे कालान्तरकाे फल ।
यहाँ भने याे बर्षायामकाे झरिले जन मानसकाे यहाँ उचित व्यवस्थापन नभयकाे कारण याे झरिले मानिसकाे ज्यानै जाने गरि उल्रियेको छ भल।
हाम्रो सनातन रितरिवाज अनुसारउनी आर्य देबकाे दर्शन गर्न जाँदा पहिलाे दृष्टि मै देख्नु पर्ने र उनै जित जङ्गले स्थापना गरेकाे रत्न जडित साँढेको फल
श्रम जिवि मजदुर किसान एक कजुट हुने कहिले आउला बुद्धि र बल नत्र भने निरन्तर आजसम्म हामिहरू हेर्न मात्र बाध्य भयका छैा उहीँ रत्न जडित साँढेको झै फल।
-दामोदर भण्डारी
प्रतिकृयाहरु