सहिदको आस्थाको सम्मान र मर्म यहाँ कसले बुझ्ने ?
यो देशका वीर महान अमर सहिदले सिंगो देश र मानव मस्तिष्कमा प्रवेश गरेका वास्तविक यही देशको क्रुर जहानिया राणा शासनको अन्त्य,
नेपालीको र देशको ठाउँठाउँ अनुसार द्वारा सम्पूर्ण नेपालीको उज्ज्वल भविष्यको लागि भनी उहाँहरुले गरेको योगदान र आहुतिले गरेको बलिदानप्रति आजसम्म आइपुग्दा यहाँ भने खोई कसले यथार्थ बुझ्ने।
यहाँ त देशमा परिवर्तनको नाउँमा उनैका आ-आफ्नै निष्ठाको आयु के कसरी हुन्छ भन्दै मात्र भए आयु लम्बाउने र यदि आ-आफु अनुकूल भएन भने एक आपसमा नै भए जुधाउने र जुधने।
![]() |
सहिदकाे सम्झनामा
दामोदर उपाध्यय निलकण्ठ
प्रतिकृयाहरु