सिनो मात्र खाने अहिंसाका पुजारी हुन् गिद्ध ,यो लेखमा उतार्ने प्रयास गर्दै छु छोटो वृतचित्र।
हाम्रा पुर्खाले भन्थे जसको छानो माथि कराउछ गिद्ध ,
युगौ युग देखि गरि आएको रिति रिवाज परम्परा हुन्छ भन्थे सिद्ध।
यहाँ त अचम्मै भएको छ रे , यहाँ त अचम्मै भएको छ रे
शंङकराचार्यको उपाधि पाएका र समाजमा निशुल्क सेवा गरेकाे छु भन्नेहरूले नै यो एतिहासिक सम्पदा माथि नै आफ्नो क्रिया स्थल बनाई मनोमानी ढङ्गले गरेका छन उदण्ड।
चलि आएको परम्परा माथि प्रहार हुंदा समेत मुक दर्शक भै हेर्ने कस्ता रहेछन झुण्ड ?
अब त लुटने र भुटनेहरू प्रति नै यो निरिह समाजलाई लाग्न थाली सक्याे आश,
यहाँ सामाजिक सम्पदाको कहिले देला उचित निकास।
हाम्रा पुर्खाले भन्थे जसको छानो माथि कराउछ गिद्ध,
गालि र तुक्ष शव्द मात्र हैन , हाते मालो गरौँ मित्र
प्रश्न गरौँ स्थानिय निकायलाई यो बिषयलाई कहिले पार्छौ सिद्ध ?
- दामोदर भण्डारी
![]() |
प्रतिकृयाहरु