शिवपुरी वनमालाको काखमा रहेको यस बुढानिलकण्ठ जलासाई नारायणलाई कुनै समयमा पनि हुदैन रे गर्मि र ठन्डि ।
एशियाकै उत्कृष्ट नारायण प्रति नाग र आघिकारिक स्थानिय निकाय र सरोकार वाला निकायको भुमिका के भन्नू भन्दा त यहाँ भने ब्रह्मचारि , कर्मचारी देखि नगरप्रति लगायतलाई चाहियको छ कि क्या हाे हन्डि नै हन्डि ।
यो नगर भरि लथालिङ्ग अबस्था हुदा समेत आफ्नो हात काटेर अरूलाई दिएर पस्नु भनेको यो भन्दा ठुलो को पो होला र घमण्डी श्री गणेशले हातमा लडु लिएर या ओडेर बसेको त छैनन् रे मन्डि
देशै भरिको सामाजिक सम्पदा र धरोहर समेत स्थलहरूमा नेपालीपन देख्न छाडेर हिजोआज केही छन्द भेषिको सिकार भएर हाया नेपालीपन भन्दा बहुराष्ट्र कम्पनिको देखिन्छ रे डन्डि नै डन्डि ।
सन्देशमुलक गाईजात्रा २०८०
दामोदर भण्डारी
![]() |
प्रतिकृयाहरु