काठमाडौं, कात्तिक ११ गते ।

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा भारतलाई ४–२ ले हराउँदै नेपाल फानलमा प्रवेश गरेको छ । 

पेनाल्टीमा नेपालले ४ गोल गरेको थियो भने भारतले २ गोल गरेको थियो । नब्बे मिनेटको खेलमा १–१ को बराबरीमा रहेपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो।

अब नेपालले असोज १४ गते बंगलादेशसँग अन्तिम प्रतिस्पर्धा  गर्नेछ ।